चाडपर्वमा अत्यावश्यक वस्तुको ढुवानी नरोक्न ट्रक व्यवसायीको सरकारलाई आग्रह

  • मङगलबार ३० भौ २०८३ ११:२० AM
काठमाडौं। दशैंको समयमा यात्रुवाहक सवारीसाधनको चाप बढ्ने भए पनि अत्यावश्यक वस्तुको आपूर्ति प्रभावित नहुने गरी मालवाहक सवारीसाधन सञ्चालनको व्यवस्था गर्न नेपाल ट्रक व्यवसायी महासंघले सरकारसँग आग्रह गरेको छ। मंगलबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र महासचिव बद्रीप्रसाद चौलागाईंले दशैंका बेला सडकको अवस्था, यात्रुवाहक सवारीसाधनको चाप र बजारको मागलाई ध्यानमा राखेर… Continue reading चाडपर्वमा अत्यावश्यक वस्तुको ढुवानी नरोक्न ट्रक व्यवसायीको सरकारलाई आग्रह