काठमाडौं। हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि चितवन राइनोजसँगको सहकार्यलाई निरन्तरता दिएको छ। कम्पनीले लगातार दोस्रो वर्ष एनपीएलमा चितवन राइनोजको सहप्रायोजकका रूपमा साझेदारी गरेको हो। साझेदारीसम्बन्धी सम्झौतापत्रमा हिमालयन एभरेस्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठ र चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले मंगलबार हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार एनपीएलको तेस्रो संस्करणमा… Continue reading हिमालयन एभरेस्ट इन्स्योरेन्सले दियो चितवन राइनोजसँगको सहकार्यलाई निरन्तरता