विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गर्दै देउवाले भने– मलाई पदको लोभ छैन्

  • मङगलबार ३० भौ २०८३ ११:५७ AM
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले सार्वजनिक गरेको कार्यतालिकाअनुसार हुने अधिवेशनमा सहभागी नहुन पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्। मंगलबार अपिल जारी गर्दै देउवाले नेपाली कांग्रेसको विधान, पद्धति र केन्द्रीय समितिका निर्णयविपरीत विशेष महाधिवेशनका नाममा अघि बढाइएको प्रक्रिया पार्टीको हितमा नरहेको टिप्पणी गरेका छन्। उनले पार्टीभित्र सहमति र सहकार्यको… Continue reading विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गर्दै देउवाले भने– मलाई पदको लोभ छैन्