फुड इम्पायर होल्डिङ्सद्वारा बाढीपीडितलाई चेम्बरमार्फत राहत प्रदान

  • मङगलबार ३० भौ २०८३ १२:१३ PM
काठमाडौं । विश्वप्रसिद्ध म्याक कफी ब्रान्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि राहत सहयोग उपलब्ध गराएको छ। कम्पनीले नेपाल चेम्बर अफ कमर्स (एनसीसी) मार्फत बाढी प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता पु¥याउने उद्देश्यले उक्त सहयोग गरेको हो। हालैको बाढीबाट प्रभावित रसुवालगायतका क्षेत्रमा आवश्यक राहत सामग्री उपलब्ध गराउन कम्पनीले सहयोग… Continue reading फुड इम्पायर होल्डिङ्सद्वारा बाढीपीडितलाई चेम्बरमार्फत राहत प्रदान