निजी क्षेत्रको मनोबल गिराउँदै बालेन सरकार, पक्राउ र धरपकडको त्रासमा व्यवसायी

  • मङगलबार ३० भौ २०८३ १०:२४ AM
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गत निर्वाचनमा करिब दुई तिहाइ बहुमतसहित सरकार बनाएको पनि ६ महिना पुगिसकेको छ । तर निजी क्षेत्रको मनोबल भने माथि उठ्न सकेको छैन । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)