आइतबारको बिदा कटौती गर्न सांसद भाटको माग

  • मङगलबार ३० भौ २०८३ १०:३६ AM
उनले आइतबारको बिदा कसैलाई आवश्यक नभएको भन्दै यसलाई खारेज गरेर पहिलेकै व्यवस्थाअनुसार शनिबार मात्रै सार्वजनिक बिदा दिनुपर्ने बताए ।