दसैँ आउन लाग्दा चङ्गा पसलमा चहलपहल (तस्बिरहरू)

  • मङगलबार ३० भौ २०८३ १०:३८ AM
आकाशमा चङ्गा जुधाउने र चेट बनाउने प्रतिस्पर्धासँगै दसैँको छुट्टै रौनक देखिन्थ्यो। अहिले समय फेरिएको छ। हातमा लट्टाइ र आकाशमा चङ्गाको ठाउँ बिस्तारै स्मार्ट फोनको स्क्रिनले लिन थालेको छ