विपद् व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्न एमालेको माग

  • मङगलबार ३० भौ २०८३ १०:४४ AM
अर्यालले विपद्बाट ध्वस्त संरचनाको पुनर्निर्माणका लागि तत्काल पुनर्निर्माण प्राधिकरण गठन गर्नसमेत सरकारसँग माग गरिन् ।