गृहमन्त्री गुरुङमाथिको छानबिन प्रतिवेदन सार्वजनिक गर्न कांग्रेस सांसद केरुङको माग

  • मङगलबार ३० भौ २०८३ १०:५१ AM
नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिनसम्बन्धी आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् ।