विद्यालय व्यवस्थापन समितिका सदस्य बमविरुद्ध भ्रष्टाचार मुद्दा
मङगलबार ३० भौ २०८३ ०४:०१ PM
काठमाडौँ, भदौ ३० गते । कैलालीको गौरीगंगा नगरपालिका वडा नंं ४ स्थित कालिका माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका सदस्य देव बहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।...