सरकारको कमजोरीको कारण नागरिकले अकालमै ज्यान गुमाएः आरेन राई

  • मङगलबार ३० भौ २०८३ ११:१४ AM
काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज तथा उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राईले रसुवालगायत बाढी प्रभावित जिल्लामा खोज, उद्धार तथा राहतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताए । उनले रसुवाको हाकुबेसीस्थित सुरुङमा फसेका नागरिकको उद्धारका लागि पर्याप्त