धार्मिक स्थलमा अवाञ्छित गतिविधि रोक्न प्रहरी सक्रिय

  • मङगलबार ३० भौ २०८३ ०४:५१ PM
अमरराज नहर्कीतनहुँ, भदौ ३० गते। धार्मिक तथा सांस्कृतिक महत्वका स्थलमा अवाञ्छित गतिविधि हुन नदिन तनहुँ प्रहरीले निगरानी र सुरक्षा सक्रियता बढाएको छ । स्थानीयवासीबाट जनगुनासो आएपछि प...