कांग्रेस १५औँ महाधिवेशन : सभापतिको उम्मेदवारी दस्तुर ४० हजार, कसको कति ?

  • मङगलबार ३० भौ २०८३ १०:३४ AM
काठमाडौं । १५औँ महाधिवेशनमा जुटेको नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ । जसमा तल्लो तहदेखि केन्द्रीय पदाधिकारीहरुको उम्मेदवारीका लागि दस्तुर तोकिएको छ । जसअनुसार केन्द्रीय सभापतिमा उम्मेदवारी दिनेले ४० हजार दस्तुर बुझाउनुपर्नेछ । केन्द्रीय उपसभापति र महामन्त्री पदको निर्वाचनका लागि ३० हजार, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११