काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र पुनर्स्थापनाका लागि कृषि विकास बैंकका कर्मचारीहरूले आफ्नो मासिक तलबबाट रकम कट्टा गरी १ करोड ५३ लाख ९५ हजार २२ रुपैयाँ सहयोग गरेका छन् । बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको तलबबाट संकलित उक्त रकम मंगलबार बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदी र अध्यक्ष टंक पाण्डेले संयुक्त