सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना दिन मन्त्रालयको आग्रह

  • मङगलबार ३० भौ २०८३ ११:०० AM
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको समयभित्र अनिवार्य रूपमा रमाना दिन सबै सम्बन्धित निकायलाई आग्रह गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई यस्तो आग्रह गरेको हो । सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा पुरानै कार्यालयमा राखेर