कालिका माविका विद्यालय व्यवस्थापन समिति सदस्य बम अख्तियारकाे फन्दामा, २ लाख घुस लिएकाे आरोप

  • मङगलबार ३० भौ २०८३ १०:३६ AM
काठमाडौँ / कैलालीको गौरीगंगा नगरपालिका–४ स्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देव बहादुर बमविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले