नेपालको बाढीपीडितका लागि अमेरिकी सरकारको सहयोग जुटाउन एनआरएनए अमेरिकाको अपिल

  • मङगलबार ३० भौ २०८३ १०:१४ AM
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) अमेरिकाले नेपालमा गएको विनाशकारी बाढीपछि अमेरिकी संघीय सरकारको सहयोग जुटाउन अमेरिकी मन्त्रीहरु, सिनेटर तथा सांसदहरुलाई अपिल गरेको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियो, आन्तरिक सुरक्षा मन्त्री मार्कवेन मलिन, सिनेटरहरु तथा अमेरिकी प्रतिनिधि सभाका सदस्यहरु लगायत ७० जना भन्दा बढीलाई पत्र पठाइएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहले