नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से ४८.५७ अंकले बढेर २६.३३.६२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता शेयर ८ अर्ब २९ करोड १७ हजार ११५ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी धवलागिरी लघुवित्तको