आयल निगमको डिजेल चोरी गर्ने तीन ट्यांकरसहित एक जना नियन्त्रणमा

  • मङगलबार ३० भौ २०८३ १०:३१ AM
सिद्धार्थ नगरपालिका-८ स्थित नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा तीन वटा ट्यांकरसहित एक जनालाई नियन्त्रणमा लिइएको छ। मंगलबार नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्यांकर र एक जनालाई नियन्त्रणमा लिइएको हो। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्यांकरको सिल तोडिएको तथा