आन्तरिक उडानमा यात्रुको अधिकार कानुनमै सुनिश्चित गरिने, बीमा दायित्व १ लाख डलर पुर्‍याउने प्रस्ताव

  • मङगलबार ३० भौ २०८३ १०:४३ AM
काठमाडौं । सरकारले उडानमा ढिलाइ, ब्यागेज हराउने उडान रद्द हुनेलगायतका विषयमा यात्रुले पाउने न्यूनतम क्षतिपूर्ति र अधिकारलाई कानुनमै सुनिश्चित गर्न खोजेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले आन्तरिक हवाई सेवा प्रदायकलाई थप उत्तरदायी र यात्रुमैत्री बनाउन ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ ल्याइएको उल्लेख गर्दै यस्तो बताएका हुन्… Continue reading आन्तरिक उडानमा यात्रुको अधिकार कानुनमै सुनिश्चित गरिने, बीमा दायित्व १ लाख डलर पुर्‍याउने प्रस्ताव