इनरुवामा ४ कट्ठा खेतमा कसले छर्कियो विषादी ? धानबाली सुक्यो, किसानले मागे क्षतिपूर्ति
मङगलबार ३० भौ २०८३ ०९:१९ AM
इनरुवा । सुनसरीको इनरुवा–९ का देवनारायण मेहताले ठेक्कामा खेती गर्दै आएको खेतमा अज्ञात व्यक्तिले विषादी छर्किँदा धानबाली सुकाएर नष्ट भएको गुनासो गरेका छन्। इनरुवा–२ का वकिल मियाँको जग्गा सात वर्षदेखि ठेक्कामा लिएर खेती गर्दै आएका मेहताले