काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा सचेतक प्रकाचन्द्र परियारले चाडपर्वअघि कालोबजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी संयन्त्र बनाएर विपत्तिमा परेका नागरिकलाई राहत दिन सरकारसँग अपील गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा बोल्दै सचेतक