एप्पलले आईफोनका लागि आफ्नै गेम कन्ट्रोलर्स डिजाइन गर्दै, ‘बिट्स’ ब्रान्डमा आउन सक्ने

  • मङगलबार ३० भौ २०८३ ०९:४५ AM
एप्पल गेमिङ संसारमा नयाँ उत्पादन श्रेणीमा प्रवेश गर्ने क्रममा रहेको बताइएको छ। ब्लूमबर्गका मार्क गुरम्यानले रिपोर्ट गरेअनुसार, एप्पलले एक वर्षभन्दा बढी समयदेखि आईफोनका लागि गेम कन्ट्रोलर्समा काम गरिरहेको छ, तर The post एप्पलले आईफोनका लागि आफ्नै गेम कन्ट्रोलर्स डिजाइन गर्दै, ‘बिट्स’ ब्रान्डमा आउन सक्ने appeared first on Technology Khabar.