काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नागरिक उड्डयन प्राधिकरण दुई टुक्रामा विभाजन हुने बताएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने तयारी अन्तिम चरणमा पुगेको पैडेलले बताए । उनका अनुसार प्राधिकरणलाई पुनर्संरचना गर्ने विधेयक तयार भइसकेको छ र कानुनी रायका लागि समेत पेश