सुरक्षाका कारण ह्यारी-मेघनका सन्तानको विद्यालय फेरियो

  • मङगलबार ३० भौ २०८३ ०३:०९ PM
लन्डन, भदौ ३० गते । बेलायतमा पुनः बसोबास थालेको केही दिनमै राजकुमार ह्यारी र उहाँकी पत्नी मेघनले सुरक्षा कारण आफ्ना दुई सन्तानको विद्यालय परिवर्तन गर्नुभएको छ । विद्यालयसम्मको दूरी...