भोटेकोशी बाढी : सप्तरीका ४७ जना आफन्तको डीएनए नमुना सङ्कलन

  • मङगलबार ३० भौ २०८३ ०३:११ PM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ ३० गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोमा परी सम्पर्कविहीन रहेका सप्तरीका ४७ जनाको पहिचानका लागि उनीहरूका नजिकका आफन्तबाट डीएनए (आनुवंशि...