एसियाडमा मानमती र चन्द्रले नेपालको झन्डा बोक्ने

  • मङगलबार ३० भौ २०८३ ०३:१२ PM
काठमाडौँ, भदौ ३० गते । २०औं एसियाली खेलकुद (एसियाड) को उद्घाटन समारोहमा नेपालकी महिला कबड्डी टोलीकी कप्तान मानमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले नेपालको राष्ट्रिय झण्डा बोक्न...