प्रधानमन्त्री बालेनलाई एमालेले भन्योः एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्

  • मङगलबार ३० भौ २०८३ ०९:३८ AM
काठमाण्डु– रसुवा बाढीपछि राहत, उद्धार र पुनःस्थापनाका लागि सरकारको प्रयास पर्याप्त नभएको भन्दै एमालेले सरकारमाथि प्रश्न उठाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले विपद्को अवस्थामा सरकारले उपलब्ध स्रोत र जनशक्तिको समेत पूर्ण उपयोग गर्न नसकेको बताइन् । राजनीतिक दल, विज्ञ, र अन्तर्राष्ट्रिय समुदायको सहयोग लिनुपर्ने पर्नेमा सरकारले निश्चित निकाय र