काठमाण्डु– एमालेले सत्तारुढ रास्वपा पंक्तिले रसुवा बाढीमा परिवारका सदस्य र आफन्त गुमाएका नागरिकमाथि अपमानजनक अपशब्द प्रयोग गरी मुख छाडेको भन्दै आपत्ति जनाएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले त्यस्तो काममा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का नाममा सञ्चालित सामाजिक सञ्जालका खाताहरुसमेत प्रयोग भएको आरोप लगाइन् । अर्यालले