जसपा नेपालद्वारा रसुवा बाढीपीडितका लागि २१ लाख सहयोग

  • मङगलबार ३० भौ २०८३ ०९:२० AM
.काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । जसपा नेपालका महासचिवद्वय प्रकाश अधिकारी र सुरेन्द्रकुमार झा नेतृत्वको टोलीले अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको बैंक चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण कार्यक्रममा विपद् व्यवस्थापन तथा राहत