काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा जारी द्वन्द्वका बेला अमेरिकालाई सहयोग नगर्ने देशहरूले युद्धपछि क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ट्रम्पले द्वन्द्व सकिएपछि ती देशबाट अमेरिकाले क्षतिपूर्ति असुल गर्ने चेतावनी दिएका हुन् । उनले अमेरिकाले लामो समयदेखि आफ्ना नागरिकको भन्दा अन्य देशको हित र सुरक्षाका लागि बढी काम