काठमाडौं । साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा उल्लेख्य सुधार आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४८.५७ अंकले बढेर २ हजार ६३३.६२ बिन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार ३४७ कम्पनीका २ करोड ३ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब २९ करोड १७ हजार