आइतबारको सार्वजनिक बिदा खारेज गर्न राप्रपा सांसद भाटको माग

  • मङगलबार ३० भौ २०८३ ०९:४९ AM
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले आइतबार दिइँदै आएको सार्वजनिक बिदा खारेज गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयले शैक्षिक संस्थासहित विभिन्न क्षेत्रमा नकारात्मक असर परेको बताए । उनले आइतबारको बिदा आवश्यक नरहेको भन्दै सातामा एक दिन शनिबार