सगरमाथाको सौन्दर्यदेखि जलवायु संकटसम्म, हङकङमा ‘रोड टु एभरेस्ट’

  • मङगलबार ३० भौ २०८३ ०९:४१ AM
काठमाडौँ / सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को हङकङमा विशेष प्रदर्शन गरिएको छ। आइतबार हङकङको