नाम, लेटरहेड र छापको अनधिकृत प्रयोग नगर्न क्यान महासंघको चेतावनी, अटेर गरे कारवाही गरिने

  • मङगलबार ३० भौ २०८३ १०:१३ AM
काठमाडौँ / कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले आफ्नो नाम, आधिकारिक लेटरहेड, छाप तथा दर्ताचलानी नम्बर अनधिकृत रूपमा प्रयोग गरी कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारीको नामबाट