काठमाडौं । विदेशमा कार्यरत नेपाली सैनिक तथा पेशाकर्मीहरूको सामूहिक बचतबाट स्थापना भएको ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुप (बिग) को लगानी रहेको बेनी खोला जलविद्युत् आयोजना शेयर बजारमा सूचीकृत हुने तयारीमा रहेको छ। सोलुखुम्बुमा निर्माण भएको १९ दशमलव ८ मेगावाट क्षमताको जलप्रवाहमा आधारित बेनी खोला जलविद्युत् आयोजनाले हालै प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) सफलतापूर्वक सम्पन्न गरेको कम्पनीले जनाएको छ।… Continue reading ब्रह्माण्ड इन्भेष्टमेन्ट ग्रुपको लगानी रहेको बेनी खोला जलविद्युत् शेयर बजारमा सूचीकृत हुँदै