२१ बुँदे पूँजी बजार सुधार तथा पुनरुत्थान कार्ययोजनाले फर्कायो शेयर लगानीकर्ताको उत्साह

  • मङगलबार ३० भौ २०८३ ०९:३१ AM
काठमाडौं । सरकारले सार्वजनिक गरेको २१ बुँदे पूँजी बजार सुधार तथा पुनरुत्थान कार्ययोजनाले शेयर लगानीकर्ताको मनोबल बढाउँदा साताको मंगलबार शेयर बजारमा उत्साहजनक वृद्धि देखिएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक ४८ दशमलव ५७ अंकले बढेर २ हजार ६ सय ३३ दशमलव ६२ विन्दुमा पुगेको छ। नेप्से परिसूचकमा सुधार आएसँगै कारोबार रकममा समेत उल्लेख्य… Continue reading २१ बुँदे पूँजी बजार सुधार तथा पुनरुत्थान कार्ययोजनाले फर्कायो शेयर लगानीकर्ताको उत्साह