काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङ तथा ई–स्पोर्ट्सको ठूलो प्रतियोगिताका रूपमा रहेको पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजिओ) साउथ एसिया फाइनल्स २०२६ आजबाट सुरु हुने भएको छ। आजदेखि असोज ३ गतेसम्म प्रतियोगिता काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ। नेपालमा गेमिङ तथा ई–स्पोर्ट्सप्रति बढ्दो आकर्षणलाई थप विस्तार… Continue reading एक्स्ट्रिमको साथमा काठमाडौंमा पीएमजिओ साउथ एसिया फाइनल्स आजदेखि