काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले गण्डकी प्रदेशलाई पूर्ण विद्युतीकरण भएको प्रदेश बनाउने अभियानमा संघ सरकारबाट आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन्। सिंहदरबारमा मंगलबार गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटासँग भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ‘गण्डकी उज्यालो’ कार्यक्रममार्फत प्रदेशका सबै घरधुरीमा विद्युत् पहुँच पुर्याउन संघ, प्रदेश र स्थानीय… Continue reading गण्डकीका सबै घरधुरीमा विद्युत् पुर्याउन संघ सरकारले सहयोग गर्ने उर्जा मन्त्रीको प्रतिबद्धता