पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले निजी क्षेत्र उत्साहित

  • मङगलबार ३० भौ २०८३ १०:०६ AM
काठमाडौं । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ ले समग्र पुँजी बजार क्षेत्रको मनोबल उकास्ने नीति ल्याएको सरोकारवालाले विश्वास व्यक्त गरेका छन् । अर्थ मन्त्रालयले ल्याएको कार्ययोजनाले समग्र पुँजी बजारलाई चलायमान गराएर निजी क्षेत्रलाई सबल बनाउने विश्वास गरिएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घ पुँजी बजार समितिका अध्यक्ष प्रियाराज… Continue reading पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले निजी क्षेत्र उत्साहित