धनकुटामा ईभी र ट्याङ्कर ठोक्किँदा दुई जना घाइते

  • मङगलबार ३० भौ २०८३ ०८:५८ AM
धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–६, सेल्फीडाँडामा ईभी गाडी र ट्याङ्कर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्। धरानबाट तेह्रथुमतर्फ जाँदै गरेको प्र.१–०२–००१ ज ४४४१ नम्बरको ईभी र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ७५२० नम्बरको