आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः सांसद बास्कोटाको प्रश्न-‘पत्रकारिताको सीमा के हो ?’

  • मङगलबार ३० भौ २०८३ ०९:११ AM
सांसद समीक्षा बास्कोटाले आईसीयूमा उपचाररत बिरामीसँग गरिएको अन्तर्वार्ताको नैतिकता र स्वास्थ्य पत्रकारिताको सीमामाथि प्रश्न उठाएकी हुन् ।