गोरखामा हालसम्म ७८ वटा शव तथा मानव अङ्ग फेला

  • मङगलबार ३० भौ २०८३ ०२:२८ PM
गुणहादुर रोका गोरखा, भदौ ३० गते । रसुवा हुदै आएको बाढीका कारण त्रिशुली नदीमा बगेका मानिसका शव तथा शरीरका अङ्ग गोरखाको विभिन्न स्थानमा फेला परेका छन् । भदौ १० गते बुधबार बिहान १ बजे...