दाङमा आठ नाल भरुवा बन्दुक बरामद

  • मङगलबार ३० भौ २०८३ ०२:५१ PM
घोराही, भदौ ३० । दाङमा प्रहरीले आठ नाल बरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका आठ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो । जंगल तथा झाडीमा लुकाइर...