भारतको कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका चार जनाको मृत्यु
मङगलबार ३० भौ २०८३ ०३:०० PM
नयाँ दिल्ली, भदौ ३० गते । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा मंगलबार बिहान फ्रिज विस्फोट हुँदा एकै परिवारका कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् ।...