काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टीका सांसद पदमबहादुर बयकले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारसँग चुनावअघि गरिएका रोजगारी र सामाजिक सुरक्षासम्बन्धी प्रतिबद्धताको हिसाब मागेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै बयकले रास्वपा सभापति रवि लामिछाने र तथा प्रधानमन्त्री बालेनले आफ्नो दलको सरकार बनेको सय दिनमा विदेशमा रहेका कम्तीमा सय जना युवालाई फ्रि टिकटमा स्वेदश फर्काएर रोजगारी दिने