काठमाडौं । नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ आयोजना हुने भएको छ । आगामी भदौ ३१ देखी असोज ३ गतेसम्म काठमाडौंस्थित दशरथ रंगशालाको कभर्ड हलमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा एक्स्ट्रिम इनर्जी ड्रिंक रहेको छ । एक्स्ट्रिम इनर्जी ड्रिंक पीएमजीओ साउथ एसिया फाइनल्सको नेपालमा गेमिङ तथा