विपद् व्यवस्थापनको लागि संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखलाई कांग्रेसको ध्यानाकर्षण

  • मङगलबार ३० भौ २०८३ ०८:१७ AM
काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएको छ । मंगलबार कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख अर्याललाई भेटेर विपद्पछिको राहत, उद्धार तथा पुनःस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन समिति गठन गर्न माग गरेका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै आङ्देम्बेले विपद् आएको १७-१८