काठमाडौं । ग्रेट वाल मोटर्स (GWM) का दुई मोडल ओरा ५ र ट्यांक ३०० ले २०२६ टोरिनो अटोमोटिभ डिजाइन अवार्ड्स (TADA) मा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेका छन् । अवार्डअन्तर्गत ओरा ५ ले पारिवारिक कार विधामा ‘बेस्ट इन्टेरियर डिजाइन अवार्ड’ र ट्यांक ३०० ले प्रिमियम कार विधामा ‘बेस्ट टेक्नोलोजिकल इनोभेसन अवार्ड’ जितेका हुन् । ओरा ५