बाढी प्रभावितका लागि नेपाल इन्जिनियरिङ कलेजद्वारा १० लाख बढी सहयोग
मङगलबार ३० भौ २०८३ ०८:१७ AM
काठमाडौँ / भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल इन्जिनियरिङ कलेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख २ हजार